प्रदीप र पुजाको जोडी सबै तिर हिट , भर्खरै बनाए नयाँ रेकर्ड

आजभोलि युट्युवमा गीतहरुले करोड माथिको भ्युज पाउनु पुरानो कुरा भैसक्यो। अव यो भिडमा चलचित्रहरु समेत समावेश हुन थालेका छन्। बर्ष २०७२ को हिट चलचित्र ‘प्रेमगीत’ ले युट्युवमा करोड माथिको भ्युअर्स पाएको छ।

प्रदिप खड्का र पुजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रले निकै राम्रो प्रशंसा बटुल्न सफल भएको थियो।

Premgeet

तर चलचित्रको रिलिज संगै पूजा र प्रदिपको सम्बन्ध चिसिएको थियो। सोहि कारण पनि चलचित्रको सिक्वेल ‘प्रेमगीत २’ मा पुजा अटाएकी थिइनन्

कमेन्टहरु
Loading...