पोखराको पुम्दीभुम्दीमा सोमबारदेखि हराएकी बालिका मृतअवस्थामा फेला

पोखरा, ९  असोज /पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दीभुम्दीमा बालिका मृत अवस्थामा फेला परेकी

छन् । सोमबार साझँ ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रीया बिकको शव मंगलबार बिहान सब भेटिएको

हो । उनका शव पोखरा २२ कोदीमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले

जानकारी दिए । उनले शवलाई हेला कर्तव्य गरी हत्या गरेको देखीको बताए । उनले थप जानकारी अस्पताल

लगरे पोष्टमार्ट गरे पछि थाहा हुने बताए ।

कमेन्टहरु
Loading...