पोखराको रानीवनमा मृत फेला

पोखरा, २० भदौ / पोखरा रानीवनमा एक पुरुष मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्रब २२

रानीवनमा एक पुरुषको शव भेटिएका प्रहरीले जानकार िदिएको छ । ड्यामसाईड पारी पट्टि करिब ३ सय मिटर

माथि अन्दाजी ३० बर्षको शव बुधबार विहान फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । मृत फेला परेको

व्यक्तिको अहिले सम्म सनाखत हुन सकेको छैन ।

शव सडेको र अनुहार नचिनिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखीएको छ । उनी को हुन् र घटनाको बारेमा छाविन भइरहेको प्रहरीको भनाई

छ ।

कमेन्टहरु
Loading...