डिभी चिठ्ठा नतिजा DV 2018 Result खुल्यो (कसरी हेर्ने सहित)

DV Lottery 2018 Result डिभी चिठ्ठा EDV 2018 को नतिजा

गत असोज-कार्तिक (अक्टोबर ४ देखि नभेम्बर ७, २०१६) मा २०१८ को लागि अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) भर्नु भएको भए पक्कै पनि DV-2018 को अनलाइन फारम भरिसके पछि अन्तिममा एउटा देखाइएको सूचना पठ्नुभएको थियो होला| बैशाख १९, २०७४ मा DV-2018 को नतिजा प्रकाशित हुदै छ नेपाली समय अनुसार रातको ९:४५ बजे (12:00 pm EDT 21:45 pm NPT) |

EDV-2018 result नतिजा सम्बन्धि जानकारी यसै Electronic Diversity Visa Lottery पेजमा हेर्न सकिने छ https://www.dvlottery.state.gov/ESC/ | नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ भने डी भी परे/नपरेको र अमेरिका जाने योग्यता सेप्टेम्बर ३०, २०१८ सम्म हेर्न सकिनेछ|

Electronic Diversity Visa EDV 2018 Entrant Status Check Web Portal
त  Electronic Diversity Visa EDV 2018 Entrant Status Check Web Portal – http://www.dvlottery.state.gov/ESC/

End of डिभी चिठ्ठा EDV 2018 को नतिजा भोलि मे २ मा आउदै (कहाँ हेर्ने सहित) – Electronic Diversity Visa Lottery DV-2018 Result – http://www.dvlottery.state.gov/ESC/

गन्थनको युटुब च्यानल सब्स्क्राइब् गर्न यहा क्लिक गर्नुहोस् YouTube.com/Ganthan

कमेन्टहरु
Loading...