बुद्ध लामा मंगलबार पोखरा पुग्दा भब्य स्वागत (फोटोफिचर र भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, २७ भदौ/एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा गायक बुद्ध लामा मंगलबार पोखरामा भब्य स्वागत गरेका छन् । ‘बुद्ध लामा जिताऔं’ अभियान, उनका साथी भाई, आफ्न्त र शुभेक्छुले स्वागत गरेका हुन् । लामालाई पोखरा विमानस्थलमा पन्चे बाजा बगाएर, माला, टोपी र खाताले मिस तामाङ दिप्ती तामाङले स्वागत गरिन् ।

लामालाई पोखरा विमानस्थलबाट बाजा गाँजा सहित पोखराको परिक्रमा गरे पछि उनले गीत समेत प्रस्तुत गरे । पोखराको जनप्रिय क्याम्पस अगाडी चार महिना पछि पोखरा फर्किदाको अनुभव बाढ्दै मोहनी लाग्ला है गाउँलेको बोलीले बोलको गित प्रस्तुत गरे ।

ग्राण्ड फिनाले प्रवेशपछि गृहनगर भोट अपिल तथा गृहनगरमा आएका थिए । हजारौ प्रतिष्प्रर्धीलाई पछि पार्दै ग्राण्ड फिनाले प्रवेश गरेका बुद्ध सानैदेखि गायनका रुचि राख्दै साधना गरिरहेका प्रतिभा हुन् । उनी नेपाल आइडलको टप थ्रि भित्र पर्न सफल भएपछि पोखरेली युवा र संगित प्रेमी उत्साहित हुदै पोखरा विमानस्थल पुगेका थिए ।

गृह नगरमा आएका लामा निकै खुशि मुद्रामा पोखरेली फ्यानलार्ई अभिवादन गरेका थिए । स्वागत गर्न पोखरा विमानस्थल पुगेका युवायुवतीहरु बुद्ध संग सेल्फी खिच्ने तछाडमछाड गरेका थिए । गित प्रस्तुत पछि लामाले पोखरेलीको साथ र न्यानोमायाले आफुमा थप हौसला र आत्माविश्वा बढेकोे सुनाए ।

बुद्ध लामा मंगलबार पोखरा पुग्दा भब्य स्वागत

कमेन्टहरु
Loading...