किन भाइरल बन्यो साम्राज्ञीको विकिनी लगाएको फोटो ?

काठमाडौँ, ५ साउन /नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्डोनेशियामा पोष्ट गरेको फोटो अहिले निकै चर्चामा बन्दै भाइरल छ । प्रेमी सगँ इन्डोनेशियाको बालीमा पुरेर प्रेमी सगँको फोटो भाइरल बनेको हो ।

यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना आएको छ । प्रेमीसँग मस्ती मुडमा रहेकी साम्राज्ञीको केही अन्तरंग तस्वीर सार्वजनिक भएका छन्, जसले उनको आलोचना धेरै नै भएको छ ।

चलचित्र ‘कायरा’को छायांकनको समयमा साम्राज्ञीको ट्याटु फोटो सार्वजनिक हुँदा उनको आलोचना चरम चुलिमा पुगेको थियो अहिले प्रेमीसँगको अन्तरंग तस्वीरले उनको आलोचना त्यस्तै भएको छ ।

सेलिब्रिटी भैसकेपछि कस्ता तस्वीर सार्वजनिक गर्ने र नगर्ने भन्ने छुट्याउन आवश्यक छ । साम्राज्ञीले यो कुरामा ख्याल नगरेको चलचित्रकर्मी नै बताउँछन् ।

कमेन्टहरु
Loading...