प्याराडिसो स्पोर्टस् बार शुक्रबार मिडनाइट व्याण्डको विशेष प्रस्तुती

पोखरा, १५ भदौ/ पोखराको लेकसाइडमा सञ्चालीत प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा शुक्रबार साँझ मिडनाइट

ब्याण्ड काठमाडौंको बिषेश सांगितिक प्रस्तुति राख्ने भएको छ । बेलुका ७ बजेबाट मध्यरातसम्म चल्ने सांगितिक

कार्यक्रममा व्याण्डले विभिन्न गीतहरु प्रस्तुत गर्ने छ ।

युवा पुस्तामाझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवा÷युवतीका साथै पारिवारी जमगट हुने

बारका म्यानेजर हरी पौडेले बताए । ‘योङ्गस्टरहरुलाई टार्गेट गरेर प्रोग्रामको आयोजना गरिएको छ,’ उनले भने,

‘त्यसैले पनि प्रोग्रामा धेरैभन्दा धेरैको सहभागीता हुने छ ।’

सांगितिक कार्यक्रम पछि डिजे एएसेइजको विषेश प्रस्तुती रहेनेछ । सोहि अवसरमा ‘मिस्टेरियस ग्रोभर्स’को

ओपनिङ गरिने पौडेलले बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र

म्युजिक’ रमाउदै विभिन्न खेल समेत हेर्न पाइने बताए ।

कमेन्टहरु
Loading...