ज्योती मगरलाई दुम्सीकाडे जुङ्गासँग डराएपछि घर छाडिन् (भिडियो)

बेला बेलामा चर्चामा आइरहने गायिका तथा मोडल ज्योती मगर दुम्सीकाडे जुङ्गासँग डराए घर छाडेर हिडेकी छन् ।

बुधबार देखी बजारमा आएको उनको नयाँ तीज गीतमा श्रीमान्को दुम्सीकाडे जुङ्गासँग डराएर छाडेर माइत आएकी छन् । कापी कलम लिने हातमा कोदाली र कुटो ज्यान गएनी खान्न बाबा बुढो पाइको जुठो, जान बाबा जान मत तिम्रो जुवाइको घरबाट गीत सुरु भएको छ ।

एक नारायण भण्डारीको लय र शब्द संकलन रहेको छ भने ज्योती मगरले गीत गाएकी छन् । शंकर विसिको निर्देशन रहेको म्युजिक भिडियोमा ज्योती मगर र शेरबहादुर गुरुङको अभिनय रहेको छ ।

कमेन्टहरु
Loading...