नाट्टा पश्चिमाञ्चलको अध्यक्षमा दिल गौतम

पोखरा, २७ माघ /नाट्टा पश्चिमाञ्चलको अध्यक्षमा डिल्लीराम गौतम चयन भएका छन् ।

त्यसै गरि समितिको प्रथम उपाध्यक्षमा हर्कबहादुर गुरूङ, द्वितीय उपाध्यक्षमा सञ्जयकान्त सिग्देल, महासचिवमा सुवास भण्डारी, सचिवमा ऋषिराम पौडेल, कोषाध्यक्षमा हरिराम गौतम र सहकोषाध्यक्षमा किशोर दाहाल विजयी भएका छन् ।

नाट्टा पश्चिमाञ्चलको अध्यक्षमा दिल गौतम
नाट्टा पश्चिमाञ्चलको अध्यक्षमा दिल गौतम
कमेन्टहरु
Loading...