फागुन २५ गते पोखरा र लेखनाथमा पेट्रोल वितरण गरिने

आज मिति २०७२।११।२३ गते जिल्ला प्रशासन कार्यलय कास्कीमा बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।

निर्णय नं. १
मिति २०७२।११।२५ गते निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको पेट्रोलियम पदार्थ वितरण गर्ने ।

Petrol distribution Falgun 25 Pokhara Lekhnath
Petrol distribution Falgun 25 Pokhara Lekhnath
कमेन्टहरु
Loading...