पोखराको मोटरसाइकलले ठक्कर दिदा एक जना घाईते

पोखरा, २ पुष/ पोखरा महानरपालिका १ सिम्पानीमा मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिदा एक जना घाईते भएका छन् ।

लु ४६ प ५३१७ नम्बरको मोटरसाईकलले धादिङ घर भई हाल पोखरा १ सिम्पानी बस्ने वर्ष २८को अमृत गुरुङलाई ठक्कर दिदा घाईते भएका हुन् ।

उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भएको छ । प्रहरी मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको जनाएको छ ।

कमेन्टहरु
Loading...