पोखराको फुलबारीमा दुर्घटना

पोखरा, २७ भदौ / पोखरा महानगरपालिका ११ फुलबारीमा दुर्घटना भएको छ ।

सोही ठाउँमा रहेको एबिसि ड्राईभिङ सेन्टरको ग १ च ७२३९ नंम्बरको कारले ग १२ प ५०८८ नंम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटर चालक घाइते भएकी छन् ।

पोखरा महानगरपालिका ११ फुलबारी बस्ने २२ बर्षिय रोशनी बिक घाईते भई मणिपाल अस्पतालमा उपचार भएको छ । प्रहरीले घटनाको अनुसन्धान गरी रहेको छ ।

कमेन्टहरु
Loading...