पोखराको नयाँबजारमा सवारी दुर्घटना

पोखरा, ७ असोज / पोखरा महानरपालिका ९ नयाँबजारमा मोटर साइकल र पिकप भेन ठक्कर खादा दुई जना

घाइते भएका छन् । ग १० प ७१९३ नम्बरको मोटरसाईकललाई ग १ च १२०८ नम्बरको पिकपले ठक्कर दिँदा

मोटरसाईकल चालक पोखरा महानरपालिका १७ बिरौटा बस्ने वर्ष ५८ को दुर्गानाथ रेग्मी र पछाडी सवार वर्ष ५१

कि शान्ति रेग्मी घाइते भएका छन् । उनीहरुको चरक अस्पतालमा उपचार भएको छ । प्रहरी पिकअप

चालकलाई नियन्त्रणमा लिईएको छ ।

कमेन्टहरु
Loading...