स्याङजामा कार दुर्घटना हुदाँ दुईजना घाइते

454

पोखरा, १३ कात्तिक/ स्याङ्जामा कार दुर्घटनामा हुदाँ २ जना घाइते भएका छन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको बा २० च ५७२ नम्बरको कार वालिङ–१३ पाठेखोलामा दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

गल्याङ नगरपालिका–१ का माधव बस्याल र वालिङ–८ बस्ने कृण्ण सुबेदी रहेको प्रहरीले जानकारी दिएको छ ।

कारका चालक बस्याल गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि पोखरामा उपाचार हुदै छ भने र सुवेदी सामान्य घाइते भएका कारण वालिङमा नै उपचार भइरहेको प्रहरीको भनाई छ ।
कार सडकबाट करिव ५० मिटर तल खसेको थियो ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...