बंगलादेशबाट काठमाडौ आउदै गरेको विमान दुर्घटना

469

पोखरा, २८ फागुन / बंगलादेशबाट काठमाडौं आउदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ ।

बंगलादेशको ढाकाबाट आएको युएस बंगल एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

ठुलो क्षेति भएको पारम्भीक जानकारी आएको थप जानकारी आउन बाकी छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...