पोखरा, २५ पुस /स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७ सय १९ रहने गरी प्रतिवेदन सरकारलाई बुझाएको छ । कास्कीमा एक महानगरपालिका र चार वटा गाउँपालिका प्रस्ताब गरेको छ ।
प्रस्तावीत कास्कीको रुपा गाउँपालिकामा ११ वटा वडा प्रस्ताब गरिएको छ । जसको जनसंख्या २३ हजार ४ सय १७ रहेको छ । प्रस्तावीत वडा विभाजन यस्तो छ ।
