पोखरा, २० पुस /नेपाल विद्युत प्राधिकरणले पोखरालाई पनि लोडसेडिङमुक्त बनाएको घोषणा गरेको छ ।
पोखरा र आसपासको क्षेत्रमा धेरै खपत हुने समयमा ३५ मेगावाट विद्युत खपत हुने गरेको विद्युत प्राधिकरण जानकारी दिएको छ । कास्कीमा हाल ६ वटा जलविद्युत परियोजनाबाट हिउदमा २४ दशमलव ७७ मेगावाट जलविद्युत उत्पादन हुदै आएको प्राधिकरणको भनाई छ ।
दुईवटा विद्युत प्राधिकरणका आयोजना हुन् भने ४ वटा नीजि क्षेत्रका विद्युत आयोजना हुन् । कास्कीमा रहेका जल विद्युत आयोजनाहरुबाट कुनबाट कति उत्पादन
