पोखराको रातोपहिरोमा नयाँ गुफा भेटियो, दर्शन गर्नेको घुइचो (फोटो फिचर)

पोखरा, १२ पुस/पोखराको घारीपाटन स्थित रातोपहिराको सेती नदि किनारा नजिकै सानो नयाँ गुफा भेटिएको छ । स्थानीयले विगत तीन महिना देखी थालेका सरसफाई अभियानका क्रममा गुफा र भित्र शिव, पार्वती र गणेशको आकृती रहेको मुत्ति समेत देखिको स्थानीय नारायण केसीले जानकारी दिए ।

उनले सोमबार सरसफाइकाक्रममा आफुले गुफा भित्र उज्यालो देखेका बताए । गुफा र दर्शनका लागि वरपरका विभिन्न व्यक्तिहरुको लामो लाइन लागेको ओमकारेश्व मन्दिरआश्रम निर्माण समितिका अध्यक्ष भगवान पन्तले जानकारी दिए । उनले मंगलबार बिहान पुजा गरेको जानकारी दिए ।

उनल विगत तीन महिना देखि आफुहरुले त्यस क्षेत्रमा सरसफाइ अभियान चलाएको र भवन निर्माणको काम समेत अगाडी बढेका कारण सोहि क्रममा देखिएको बताए । उनले त्यसमा लामो सयम सम्म विभिन्न व्यक्तिले ध्यान गरेको भन्ने सुनिए पनि अहिले आएर सोही गुफा बसेर ध्यान गरेको हुने सक्ने बताए ।

पोखराको रातोपहिरोमा नयाँ गुफा भेटियो, दर्शन गर्नेको घुइचो

कमेन्टहरु
Loading...