पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा विगत केही दिन देखि बिभिन्न सञ्चार माध्येममा आएका टिका टिपणीका बरोमा नेपाल नागरिक उडड्यन प्राधिकरण ध्यान आक्रषण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै त्यस्ता टिका टिपणीको खण्ड गरेको छ । विज्ञप्तीमा यस्तो भएको छ ।
