Browsing Category

विश्व

अमेरिकामा कोरोनाबाट थप एक जना नेपालीको मृत्यु

एजेन्सी/ अमेरिकाको न्युयोर्कमा बिहीबार थप एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ । न्युयोर्कको रिजउडमा बस्दै आएका ७० बर्षीय महेश अमात्यको कोरोना संक्रमणका कारण ज्यान गएको हो । बिहीबार विहान न्युयोर्कको जमैका अस्पताल ज्यान गुमाएको…

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४५ हजार, संक्रमित करिब २२ लाख

पोखरा, ५ वैशाख / कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सख्या विश्वभर १ लाख ४५ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । वर्डमिटरका अनुसार बिहीबार मात्रै ६ हजार ९ सय ८० जनाको ज्यान गएको छ । बिहीबार मात्रै अमेरिकामा २ हजार १ सय ६२ जनाको…

कोरोनाका कारण बेलायतमा पोखराका किर्तिमानी खेलाडीको निधन

पोखरा, ४ वैशाख / पोखराले कोरोनाका कारण फेरी अर्को खेलाडीलाई गुमाएको छ । बेलायतमा रहदै आएका लक्ष्मण श्रेष्ठको बुधबार निधन भएको हो । कोरोनाकै कारण उनको निधनले पोखरा र स्याङजाका खेलप्रेमी स्तब्ध भएका छन् । श्रेष्ठ भन्दा अघि नै पोखराले दुई…

बेलायतमा कोरोनाबाट पोखराकी युवतीको निधन

एजेन्सी / कोरोना संक्रमणबाट बेलायतमा बस्दै आएकी पोखराकी एक युवतीको निधन भएको छ । पोखराकी पुष्पा घलेको शनिबार निधन भएको हो । ज्वरो र खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घलेलाई शनिबार नर्थवीक पार्क अस्पताल भर्ना गरिएको…

कोरोनाको संक्रमण भारतमा बढ्दो, २ सय ८८ जनाको मृत्यु, नेपालमा चिन्ता

पोखरा, ३० चैत/ कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा अहिले सम्म २ सय ८८ जनाको मृत्यु भएको छ । शनिबार मात्रै ३९ जनाको मृत्यु भएको छ । अहिले सम्म भारतमा ८ हजार ४ सय ४६ जनामा संक्रमण देखिएको छ भने शनिबार मात्रै ८ सय ४६ जनामा नयाँ संक्रमण…

अमेरिकामा कोरोना भाइरसबाट २० हजारभन्दा बढीको मृत्यु

पोखरा, ३० चैत/ कोरोना भाइरस (कोभिड–१९) को कारण अमेरिकामा सबै भन्दा धेरै मृत्यु हुने मानिसको संख्या पुगेको छ । अमेरिकामा २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ भने ५ लाख ३२ हजार ८ सय ७९ जनामा संक्रमण देखिएको छ । यससँगै अमेरिकाले कोरोना…

कोरोनाबाट बेलायतमा स्याङजाका थप एक नेपालीको मृत्यु, अहिलेसम्म ८ नेपालीको मृत्यु

एजेन्सी / कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू क्विन्स गोर्खाका नेपालमा स्याङजा घर भएका याम बहादुर मल्लको निधन भएको छ । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो । स्वास्थ्यस्थिति कमजोर बन्दै…

एनआरएनए कोरियाबाट नेपाललाई कोरोना परीक्षण किट सहयोग

पोखरा, २९ चैत / दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (एनआरएनए) ले कोरोनाका लागि आवश्यक सामग्रीहरु शुक्रबार नेपाल पठाएको छ । कोरियाबाट कोरोना परीक्षण गर्ने ४ हजार किट सहित…

कोरोनाका कारण मृत्यु हुनेको सख्या १ लाख बढि

एजेन्सी / कोरोनाका कारण विश्व भर मृत्यु हुनेको सख्या १ लाख बढि पुगेको छ । शुक्रबार राती सम्म विश्वभर मृत्यु हुनेको सख्या १ लाख ९० जना पुगेको छ । अहिले सम्म विश्वभर १६ लाख ३८ हजार २ सय १६ जनामा संक्रमण देखिएको छ । ति मध्ये ३ लाख ६९ हजार…

कोरोना महामारीबाट विश्वमा मृत्यु हुनेको संख्या ९५ हजार बढि, संक्रमित १६ लाख

पोखरा, २८ चैत / विश्वमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजार ७ सय ३५ पुगको छ । विश्वभर संक्रमितको संख्या १६ लाख ४ हजार ७ सय १८ पुगेकोे छ । संक्रमित मध्ये ३ लाख ५६ हजार ६ सय ६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा…