एमालेबाट पोखराको मेयरमा जिसि र उपमेयरमा गुरुङ

पोखरा १८ बैशाख/ नेकपा एमालेको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा मानबहादुर जिसि र उपमेयरमा मन्जु गुरुङले टिकट पाएका छन् ।

एमालेको स्थायी कमिटिले जिसि र गुरुङलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।

कमेन्टहरु
Loading...