पोखरामा मयेरमा जिसि अगाडी वडामा काग्रेस अगाडी #NepalVotes #Pokhara

पोखरा, २ जेठ
पोखरा लेखनाथ महानगरमा अहिले वडा नम्बर २ मा मतगणना जारी छ । अहिले सम्म 1100 मतगणना हुदा यस्तो छ परिणाम

  मेयर उपमेयर
नेपाली काग्रेस 1377 1364
एमाले 1511 1472
नयाँ शक्ति र सघिय 209 97
स्वतन्त्र उपमेयर
सिरोज कोइराल
  96

वडा नम्बर २ मा १७ सय ४६ मत खसेको छ । ११ सय मतगणना गर्दा काग्रेसबाट वडा अध्यक्षका उमेद्वार रामेश्व मल्लले ५ सय ९९ मत ल्याएका छन् भने एमालेका दिननाथ सुबेदीले ३ सय ९४ मत प्राप्त गरेका छन् ।

कमेन्टहरु
Loading...