काग्रेसको इलाकामा एमालेका मयेरको लिड #NepalVotes #Pokhara

पोखरा, २ जेठ/पोखरा लेखनाथ महानगर पालिका मयेरमा एमालेका उमेद्वार मानबहादुर जिसिले अग्रता लिएका छन् । पोखरा ३ मा जिसिले नेपाली काग्रेसका उमेद्वार रामजी कुवँरले भन्दा ३ सय मत गणना गर्दा १५ मतले अग्रता लिएका छन् ।

वडा नम्बर ३ काग्रेसको गढका रुपमा लिइन्छ । जिसिले अहिले सम्म १८ सय ८९ मत प्राप्त गरेका छन् भने कुवँरले १७ सय ८८ मत प्राप्त गरेका छन् ।

त्यसै गरि काग्रेसकी उपमेयरकी उमेद्वार सरस्वती गुरुङले १७ सय ३९ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङको १७ सय ९५ मत प्राप्त गरे ।

कमेन्टहरु
Loading...