पोखराको एनसेल कार्यालय नजिकै बम भेटियो

पोखरा, १२ जेठ/पोखरा महानगरपालिका सृजनाचोक र फिर्केचोकको विचमा शंकास्पद बस्तु भेटिएको छ ।

एनसेलको कार्यालय नजिकै रहेको बम जस्तो देखी पछि प्रहरीले त्यसलाई शुरक्षीत गरि राखेको छ । प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाएका छ ।

अहिले प्रहरीले सवारी साधनलाई हिड्न समेत रोकेको छ । स्थानीयका अनुसार शंकास्प बस्तु बम नै भएको भनाई छ ।

विप्लव माओवादीले कार्यकर्ता हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्दको आवाहन गरेको छ ।

कमेन्टहरु
Loading...