पोखरा, २९ वैशाख /पोखरा लेखनाथ नगरपालिका ६ ताल बाराही माविमा सुतली बम पड्केको छ । बैशाख ३१ गते हुने निर्वाचनलाई बिथोल्न लक्ष्त गरि बम पड्काएको हुने सक्ने प्रहरीले जानकारी दिएको छ ।
राती करिब साढे ९ बजे सुतली बम पड्को थियो । पोखरा ६ बैदामको तालबाराही माविमा मतदान केन्द्र तोकिएको छ । बम पड्कीदा वरपर ठुलो आवाज आए पनि कुनै क्षेती भने भएको प्रहरीको भनाई छ ।