पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी #NepalVotes #Pokhara

पोखरा, २ जेठ /पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार मेयरपदमा नेकपा एमालेको अग्रता कायमै छ । वडा नम्बर २ मा एमालेका मानबहादुर जिसिले ९१ मत ल्याएका छन् । उनले अहिले सम्म ११ सय ५६ मत पुगेको छ ।

काँग्रेसका उम्मेदवार रामजी कुवँरले वडा नम्बर २ मा ८६ मत प्राप्त गरेका छन् । उनको ९ सय १७ पुगेको छ । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ११ सय ४० र काँग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ९ सय २४ मत पाएकी छिन् । वडा नम्बर २ मा १७ सय ४६ मत खसेको छ ।

२ सय मतगणना गर्दा काग्रेसबाट वडा अध्यक्षका उमेद्वार रामेश्व मल्लले १ सय ३ मत ल्याएका छन् भने एमालेका दिननाथ सुबेदीले ७२ मत प्राप्त गरेका छन् ।

जम्मा खसेको मत १७४६
जम्मा गणना भएको मत :२००
(समय जेस्ठ २ बिहान ९:३० बजे )
मेयर
एमाले ९१
काङ्ग्रेस ८६
एमाओबादी २
उपमेयर
एमाले :८६
काङ्ग्रेस :७८
एमाओबादी :६
वडा अध्यक्ष
एमाले:७२
काङ्ग्रेस १०३
एमाओबादी : ७

महिला सदस्य
एमाले :८३
काङ्ग्रेस :८८
एमाओबादी :५

उत्पीडित महिला सदस्य
एमाले :८६
काङ्ग्रेस ८८
एमाओबादी :५

खुल्ला सदस्य
एमाले :७१
काङ्ग्रेस :८४
एमाओबादी :१३

खुल्ला सदस्य
एमाले :७६
काङ्ग्रेस :८६
एमाओबादी :७

कमेन्टहरु
Loading...