आज बिहान ७ बजे देखि ३ वटै प्रदेश (३, ४ र ६) मा मतदान सुरु भएको छ, सुरुवाती केहि मतदानका फोटोहरु | स्थानीय तह निर्वाचन लाईभ गर्न आफ्नो सामाजिक संजालका स्टाटस (ट्वीट) मा यी ह्यासट्याग प्रयोग गर्नुहोस र हाम्रो लाईभ पेजमा हेर्नुहोस्| #NepalVotes #Pokhara #NepalElection