पोखराको छोरेपाटनमा डुवान पछि बनेको ताल यस्तो छ (फोटो फिचर)

शसि पौडेल
पोखरा, ११ साउन /अविरल वर्षाको कारण पोखराका विभिन्न क्षेत्र डुवानमा परेको छ । सोमबार साझँ देखि परेको अबिरल वर्षाका कारण रामघाटमा सेती नदि थुनियो । त्यसै गरि बर्षाले पोखरा 17 छोरेपाटन क्षेत्र समेत डुवान पछि ताल नै बन्यो ।

छोरेपाटनको रानी वन मुनिको क्षेत्रमा जग्गा प्लटिङ गर्दा पानीको निकास बुझिदा ताल परेको हो । कतिपय घरहरु डुवानमा परेका थिए । पानीको निकास नहुदा झण्डै २० घर डुवानमा थिए ।

सोमबार विहान ८ बजे देखि मंगलबार विहान ८ बजे सम्ममा पोखरामा २ सय २२ दशमलव ९ मिलिलिटर पानी पोखरामा परेको थियो ।chorapioan (1) chorapioan (2) chorapioan (3) chorapioan (4)

कमेन्टहरु
Loading...