पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा २१ को मृत्यु

पोखरा, १० भदौ/गौरबाट पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा २१ जनाको मृत्यु भएको छ ।

पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा २१ को मृत्यु
पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा २१ को मृत्यु

गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खस्दा २१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस प्रहरीले देखे पछि उद्धार सुरु गरेको थियो । बस दुर्घटनामा परेका १७ जनालाई प्रहरीले उद्दार गरेको थियो ।

कमेन्टहरु
Loading...