अर्थमन्त्रीको प्रेसविज्ञमा पौडेल

पोखरा, २८ साउन /नेपाल पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेल उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महारको सञ्चार विज्ञमा नियुक्त भएका छन् ।

पौडेलले बिहीबार नियुक्त भएपछि काम थालेका छन् । पोखराबाट प्रकाशन हुने हटलाइन दैनिकका सम्पादक रहेका पौडेल करिब १५ वर्ष देखि पत्रकारीतामा सक्रिय छन् ।

प्रेस सेन्टरको प्रदेश नम्बर ४ का संयोजक समेत हुन् । पौडेलले सहसचिब सरह सुविधा पाउने छन् ।

त्रिभुवन पौडेल
त्रिभुवन पौडेल
कमेन्टहरु
Loading...