Browsing Tag

#tribhuban poudel

अर्थमन्त्रीको प्रेसविज्ञमा पौडेल

पोखरा, २८ साउन /नेपाल पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेल उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महारको सञ्चार विज्ञमा नियुक्त भएका छन् । पौडेलले बिहीबार नियुक्त भएपछि काम थालेका छन् । पोखराबाट प्रकाशन हुने हटलाइन दैनिकका सम्पादक…