Browsing Tag

school

शुक्रराज माविले बस सेवा सुरु गर्ने

पोखरा, १३ वैशाख/पोखरा महानगरपालिका २२, स्थित पुम्दी भुम्दी शुक्रराज माविले आफ्नै बस सेवा सुरु गरेको छ । बिद्यालयमा बिद्यार्थी आकषर्णको लागि विहिबार देखि आफ्नै स्कुलको बस सेवा सुरु गरिएको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए ।बस सेवाको…

विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवाय दिन अनेरास्ववियुको माग, नदिए अनसन बस्ने

पोखरा, ९ बैशाख/निजी विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गर्नुपर्ने छात्रवृत्ति लागू नगराएको भन्दै पोखरामा महानगरको पालिकाको ध्यानाकर्षण गराइएको छ ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भुगोल जिल्ला कमिटी…

सरकारी विद्यालयमा आर्कषण बढ्दो

पोखरा, ८ बैशाख/ सरकारले घोषणा गरेको भर्ना अभियानसँगसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ ।निजी शिक्षा महङ्गो हुदै गएको र सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएका कारण पनि सरकारी विद्यालयप्रति विद्यार्थीको आर्कषण बढेको…

पुर्व विद्यार्थीले बनाए खैरेनी माबिको स्वर्णद्धार निर्माण

पोखरा, ६ माघ /खैरेनी माबि खैरेनिटारको २०४७ एसएलसी समूहद्धारा बिद्यालयको स्र्वण जयन्तिको अवसरमा स्र्वर्णद्धार निर्माण गरी हस्तान्तरण गरेको छ ।स्कूलका २०४७ सालमा एसएलसी दिएका बिद्याथीहरुले आर्थिक तथा भौतिक सहयोग गरी निर्माण गरेको…

सिद्ध बराहा माविको ४ कोठे भवन शिलन्यास

पोखरा, ४ माघ /पोखरा महानगरपालिका २३ माथुममा रहेको सिद्ध बराहा माविको ४ कोठे भवनको शिलन्यास भएको छ । गण्डकी प्रदेशका सांसद राजीब पहारीले शुक्रबार एक कार्यक्रमका बिच शिलन्यास गरे । उनले देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक रहने बताउदै…

गुणस्तरीय शिक्षा अपरिहार्य– उपसभामुख शर्मा

पोखरा, २ माघ/गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा ६० औं अभिभावक दिवस समारोहको आज…

ईन्द्रेणीद्धारा छोरेपाटन स्कुलमा अक्षयकोष स्थापना

पोखरा, १८ पुस / पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेको इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था लि.ले छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ ।संस्थाका सागर अधिकारीले विद्यालयका अध्यक्ष…

विजय माध्यमिक विद्यालयमा ३५ औ वार्षिकोत्सव

पोखरा, १७ पुस /गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिक्षाको विकासले मात्रै देशको विकास हुने भन्दै प्रयोगात्मक शिक्षामा जोड्दिनु पर्न बताएका छन् । पोखरा १३ को आर्वामा रहेको विजय माध्यमिक विद्यालयले ३५औँ वार्षिकोत्सव…

केफ माविको रजत महोत्सवमा विभिन्न कार्यक्रम

पोखरा, ४ पुष /पोखराको सिमपानीमा रहेको केफ माविले रजत महोत्सव विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । २०५० साल पुष २३ गते स्थापना भएको विद्यालय रजत महोत्सवको समापन समारोह सप्ताह व्यापिरुपमा मनाउन थालेको हो ।रजत महोत्सवको अवसरमा जिल्लास्तरीय…

विद्यालयमा पुस्तकालय स्थापना गर्न ‘वी क्यान ग्रुप’को सहयोग

पोखरा, १० जेठ /युवाहरुको समुह ‘वी क्यान ग्रुप’ले स्याङजाका दुईवटा विद्यालयमा पुस्तकालय स्थापना गर्न सघाएको छ । समुहले निबुवाखर्क–७ को कालिमा माध्यमिक विद्यालय र जनहीत निमाविमा पुस्तकालय स्थापना गरिदिएको हो । समुहका अध्यक्ष राजन पन्थीका…