Browsing Tag

Pokhara

पोखराको बेगनास तालमा डुबेका युवकको प्रहरीद्धारा उद्धार

पोखरा महानगरपालिका – ३१  स्थित बेगनास तालमा डुबेका एक युवाको प्रहरीले उद्धार गरेको छ । शनिवार तालमा पौडी खेल्ने क्रममा  डुवेका स्थानीय २२ वर्षीय रविन भुषालको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको हो । पौडी खेल्ने क्रममा भुषाल तालमा…

पोखरामा चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन आइजीपी खनालको निर्देशन

पोखरा । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पोखराको लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको बताएका छन् । मंगलबार संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक…

पोखरामा डेंगु फैलियो, यस्ता हुन्छन् डेंगुका लक्षण

पोखरामा केही समयदेखि फैलिएको डेंगु रोगको संक्रमण झन् फैलिएको छ । सोमबार साँझसम्म १ सय १९ जनामा डेंगु संक्रमण देखिएको बताएको छ । दुई साता अघि २१ जनामा देखिएको डेंगुको संक्रमण बढेर १ सय १९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश…

पोखराबाट रसुवा जादै गरेको टाटा सुमो दुर्घटना, २ जनाको ज्यान गयो

पोखरा, २१ जेठ/पोखराबाट रसुवातर्फ जादै गरेको टाटा सुमो जिप दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो सोमबार साँझ मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत…

पोखरा २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन

पोखरा /मंसिर । पोखरा महानगर वडा नम्बर २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन सम्पन्न भएको छ । पोखरा २० को मणिपाल र भलाम जोड्ने पक्की पुलको शनिवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।…

पोखरा आउने पर्यटकको रोजाइमा अपर सेती ¥याफ्टिङ

सागर राज तिमिल्सिना पोखरा, ५ कात्तिक / पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेतीमा पोखरा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । विश्वको उत्कृष्ट मध्येमा दसौं स्थानभित्र पर्ने सेती जलयात्रा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।…

पोखराको महेन्द्र गुफा काठमाण्डौं सिधा बस सेवा शुरु

पोखरा, ५ कात्तिक/ पोखराको पर्यटकीय स्थल महेन्द्र गुफा देखि संघिय राजधानी काठमाण्डौं सम्म सिधा बस सेवा शुरु भएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिले सोमबारदेखि सिधा बस सेवा शुरु गरेको हो । सेवा शुरु गर्दै पृथ्वी राजमार्ग बस संचालक समितिका…