Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

Nepal Election 2074

Updates and news about Nepal Election 2074 from Pokhara, Pradesh 4 and all over Nepal.

एमाले ७५ हजार मतको अन्तरले अगाडि

पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७५ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट…

समानुपातिक तर्फ ६० जिल्लाको गणना समाप्त , यस्तो छ ठुला दलहरुको अवस्था

काठमाडौँ, २८ मंसिर, मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त…

समानुपातिकमा काङ्ग्रेस सबै भन्दा ठूलो दल ! (पुरा जानकारी )

दाङ, २७ मंसिर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ । तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस…

गच्छदारले मतपेटिका साटेको भन्दै भगवतीले गरिन पुन मतदानको माग

सुनसरी, २७ मंसिर– सुनसरी – ३ को मतगणना अन्तिम चरणमा पुगेको समयमा सो क्षेत्रकी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले मतपेटिका साटिएको भन्दै पुन मतदानको माग गरेकी छिन्। चौधरीले प्रशासनको सहयोगमा सो क्षेत्रमा कांग्रेसका उम्मेदवार रहेका उप…

यी मध्य को हुनेछ त अबको नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति ? (पूरा रिपोर्ट )

काठमाडौँ । प्रदेश र प्रतिनिधि सभाको चुनावको अन्तिम मतपरिणाम आउन थालेको छ । योसँगै भावी प्रधानमन्त्री को होला ? चर्चामा रहेको छ । यसबाहेक भावी राष्ट्रपति, उपराष्ट्रपति र सभामुख को बन्लान् ? यो प्रश्नमाथि पनि राजनीतिक वृतमा र आमजनमानसमा बहस…

काङ्ग्रेसको इज्जत राख्ने दौडमा शशांक कोइराला , नवलपरासीको अवस्था यस्तो छ अहिले

काठमाडौँ, मङ्सिर २४, । नवलपरासी १ मा पछिल्लो मतपरिणाम अनुसार काँग्रेस उम्मेद्वार कोइराला माओवादी उम्मेद्वार पराजुली भन्दा ४ हजार २ सय ६१ मतअन्तरले अघि छन्। यसअघि कोइराला ५ हजार बढी मतअन्तरले अघि थिए। तर पछिल्लो समय माओवादीका उम्मेद्वार…

एमाले एक्लै बहुमतको नजिक पुगे पछि , प्रचण्डलाई आयो डरलाग्दो खबर ( पूरा रिपोर्ट )

मत परिणाम र मत गणनाको प्रबृत्ति हेर्दा नेकपा एमाले प्रत्यक्ष तर्फ एकल बहुमत सिट प्राप्त गर्ने दिशामा उन्मुख देखिएका छ । ४० स्थानको मत परिणाममा एमाले २४ स्थानमा जितेको छ भने सहयोगी दल माओवादी केन्द्रले १० स्थानमा विजय हासिल गरेको छ ।…

बाम गठबन्धनको पकडमा देश भएपछी दिल्लीमा खैलाबैला, मोदीलाइ झड्का ( पुरा पढ्नुस )

काठमाडौं,। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको चुनावमा व्यस्त भईरहँदा नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावको नतिजा सार्वजनिक भैरहेको छ । कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन बहुमततर्फ उन्मुख भइरहेका छन् । नेपाल मामलालाई सिधा…

कास्कीमा काग्रेसले खाता खोल्यो, विन्दुकुमार थापा विजयी

पोखरा, २३ मंसिर /कास्कीको प्रदेशसभा २ ख मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् । थापाले निकटतम प्रतिश्पर्धी वाम गठबन्धन माओबादी केन्द्रका नेता राजकाजी गुरुङलाई करिब ८ सय बढिले बिजयी भएका छन् । थापाले १० हजार ७ सय २६ मत…