Browsing Tag

naya sakiti ko green pokhara clean pokhara

नयाँ शक्तिको पृथ्वीचोकमा सफा सुरु

पोखरा १८ बैशाख /नयाँ शक्तिको युवा संगठन ‘राष्ट्रिय युवा अभियान’ कास्कीले ‘ग्रिन पोखरा,क्लिन पोखरा’ कार्यक्रम पोखराको पृथ्वीचोकबाट सुरु गरेको गरेको छ ।