Browsing Tag

la liga football

ला लिगा फुटबलमा रियल मड्रिडद्वारा इबर पराजित

काठमाडौं, २७ चैत /एजेन्सी/ला लिगा फुटबलमा रियल मड्रिडले इबरमाथि फराकिलो अन्तरले जित दर्ता गरेको छ। शनिवार साँझ आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रियल मड्रिडले इबरलाई ४–० गोल अन्तरले पराजित गर्यो।