Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#cricket nepal

क्रिकेटमा चीनलाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एजेन्सी, १८ असार /नेपालले एसीसी यू १९ इस्टर्न रिजन २०१९ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । चीनले समुह चरणका दुबै खेल हारेपछि समुह…

पोखरा प्रिमियर लिगको फाइनमा चितवन र पोखरा भिड्ने

पोखरा, १८ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिगमा हुलास काठमाडौं रोयल्सलाई इलिमिनेटोरमा छ विकेटले पराजित गर्दै चितवन राईनोज फाईनलमा प्रवेश गरेको छ । चितवनले उपाधिको लागि मंगलबार पोखरा…

पोखरा प्रिमियर लिगको अन्तिम खेलमा पोखरालाई १०४ रनको लक्ष्य

पोखरा, १७ कात्तिक/लिगको अन्तिम खेल जित्नै पर्ने दबावमा रहेको पोखरा पल्टनका ललितनाथ राजवंशी र मोहम्मद नाभेदले उत्कृष्ठ बलिङ गरेपछि हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको झिनो स्कोरको…

पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्समाथि धनगढीले २० रनको जित (कस्को कति अंक)

पोखरा, १५ कात्तिक / बुटवल ब्लास्टर्सलाई २० रनले हराउँदै धनगढी ब्लुजले प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै अंक तालिकाको पाचौं स्थानमा नै बसेको छ । यो जितसँगै धनगढीले प्लेअफमा पुग्ने सम्भावना…

पोखरा प्रिमियर लिग विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार घोषणा

पोखरा, ८ कात्तिक /पोखरा रंगशालामा शुक्रबारदेखि शुरु हुने टी–२० क्रिकेट प्रतियोगिताको पोखरा प्रिमियर लिगको पुरस्कार राशी सार्वजनिक गरिएको छ । क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा…

पोखरा प्रिमियर लिगका(PPL) लागि मैदान र पीच तयार, पाँच वर्षपछि पोखराको मैदानमा…

पोखरा, ४ कार्तिक / पोखरामा हुने पोखरा प्रिमियर लिग (PPL)शुरु हुन मात्रै चार दिन बाँकी छ । त्यसपछि पोखरामा सर्वाधिक राशीको टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग शुरु हुने छ । काम…

पोखरा प्रिमियर लिगको (PPL) खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा पोखरा र विराटनगर…

पोखरा, ३१ असोज / पोखरा प्रिमियर लिगको (PPL) खेल तालिका सार्वजनिक गरिएको छ । पोखरा रंगशालामा कार्तिक ९ गतदेखि शुरु हुने क्रिकेट टी–२० प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाईटन र पोखरा…

पोखरा प्रिमियर लिगको तयारी अन्तिम चरणमा, हिमाल खुले पछि आयोजक उत्साहीत

पोखरा, २२ असोज / दशैं मनाएर फर्किएपछि पोखरा क्रिकेटमय बन्ने छ । कार्तिक ९ गतेदेखि घरेलु क्रिकेट लिगको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग शुरु हुने छ । मैदान…

पोखरा प्रिमियर लिगका लागि अक्सन मार्फत ६९ खेलाडी छनौट (कुन खेलाडी कुन टिममा)

पोखरा, १४ असोज / पोखरा प्रिमियर लिगका लागि अक्सन मार्फत ६९ खेलाडी छनौट भएका छन् । ७ जना खेलाडीलाई २ लाख ५० हजारमा टिमले लिएका छन् । आइतबार भएको अक्सनबाट १७९ जना खेलाडी अक्सनमा थिए, उनीहरु…

पोखरा प्रिमियर लिग क्रिकेट कात्तिक दोस्रो साता, मैदान बनाउदै

सागर राज तिमिल्सिना पोखरा, २८ साउन /कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) का लागि पोखरा रंगशालामा क्रिकेट मैदान मर्मतसम्भार तीव्र बनाइएको छ । क्विन…

पोखरा प्रिमियर लिग क्रिकेट कात्तिक दोस्रो हुने

काठमाडौ, ६ असार /पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) कात्तिक दोस्रो साता हुने भएको छ । कात्तिक ९ देखि २० गतेसम्म हुने लागेको टी २० क्रिकेटको आयोजना क्विन इभेन्ट्स म्यानेजमेन्ट गर्न…

क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा १ लाख सहित सम्मान ( फोटो फिचर)

पोखरा, १३ जेठ/इण्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर चर्चा बटुलेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछालाई पोखरामा सम्मान गरीएको छ । प्रदेश ४ की सामाजीक बिकास मन्त्री…

तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको उपाधि सत्यवतीलाई

पोखरा, १५ फागुन /गत वर्षको इतिहास दोहो¥याउँदै सत्यवती उच्चमावि दमौलीले तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको उपाधि रक्षा गरेको छ । मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा कुमुदिनी…

तेस्रो एक्सपर्ट कलेज क्रिकेट लिगमा कुमुदिनी होम्स र स्याङजा बहुमुखी क्याम्पस…

पोखरा, १२ फागुन/कुमुदिनी होम्सले अमरसिंह माविलाई दोस्रो खेलमा पनि पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको सेमिफाईनल सुरक्षित गर्दा वर्षाले रोकिएर अकं बाँडेको पृथ्वीनारायण…

एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटमा सत्यवती र पोखरा विश्वविद्यालय सेमीफाईनलमा

पोखरा, १० फागुन /अघिल्लो दिन १९ रनले पराजित गरेको सत्यवतीले बिहीबार न्यु ग्यालेक्सीलाई लिगको दोस्रो खेलमा रोमाञ्चक दुई रनले पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको…

पोखरामा कलेज प्रिमियर क्रिकेट लिग शुरु, कुमुदिनी होम्स र पृथ्वीनारायण विजयी

पोखरा, ७ फागुन /अमरसिंह माविमाथि जित हासिल गर्दै कुमुदिनी होम्सले पोखरामा शुरु भएको तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा रंशगालामा सोमबार…

आज नेपाल ओमानसँग भिड्दै

             काठमाडौं, माघ २६ । विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज उच्च…

सन्दीप लामिछाने बारे पारसले यस्तो भने

काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् । आइतबार अपरान्ह…