Browsing Tag

#coronavirus

कोरोनाबाट मृत्यु हुनेको सख्या ४२ हजार बढी, २ सय २ देशमा पुग्यो कोरोना

एजेन्सी/ विश्वमा कोरोना भाइरसका कारण एकै दिन ४ हजार ३ सय ४१ को मृत्यु भएपछि मृत्यु हुनेको सख्या ४२ हजार १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा इटलीमा सबै भन्दा बढि ८ सय ३७ को मृत्यु भएको छ । त्यसै गरी स्पेनमा ७ सय ४८, अमेरिकामा ७ सय २७,…