Browsing Tag

apf

एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

काठमाडौं । गण्डकी प्रदेश चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो  ।…

पोखरा कपमा एपीएफको विजयी सुरुवात

पोखरा, १५ माघ/एन्फा कास्कीको आयोजनामा पोखरामा सुरु भएको छैटौं सस्करणको मनकामना केबुलकार पोखरा कपमा विभागीय टोली शसस्त्र प्रहरी बलले विजयी सुरुवात गरेको छ । हिमालय शेर्पालाई २ – १ गोल अन्तरले हराउदै एपिएफले अन्तिम आठमा स्थान बनाएको छ ।…

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिका एपिएफलाई

पोखरा, ५ माघ /स्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउदै उपाधि रक्षा गरेको छ । एपिएफले २५–८, १८–२५ र २५–१७ र २५–१७ को सेटमा…

आर्मीलाई हराउदै एपिएफ सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा, ३ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आर्मीलाई हराउदै शसस्त्र प्रहरीको एपिएफल क्लब सेमिफाइनलमा प्रबेश गरेको छ । उपाधिको दावेदार एपीएफले सेमिफाईनल प्रवेशको लागि आर्मीलाई ३-० को सोझो सेटमा हरायो ।…

शसस्त्रका असई पोखरामा लुटपाटमा

सागर राज तिमिल्सिना पोखरा, १४ जेठ /पोखरामा कार्यरत शसस्त्र प्रहरीका असई चोरी र डकैतीमा संलग्न भए पछि शसस्त्र प्रहरीले विभागीय कारवाही अगाडी बढाएको छ । चोरीका मोबाईल खोज्ने क्रममा प्रहरीले सशस्त्रका असईलाई केही दिन पहिले पक्राउ गरेको थियो ।…

सशस्त्र प्रहरीको मनकामना गणमा बम पड्कियो, दुईको अवस्था गम्भीर आठ घाइते

तनहुँ, ९ जेठ /तनहुँको भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा एक सशस्त्र…

रन्जन विष्ट चम्किदा एपिएफ पाँचौ पोखरा कपका अन्तिम चारमा

पोखरा ४ बैशाख /रन्जन विष्टको दुई गोल मदतले एपिएफ पाँचौ पोखरा कपको अन्तिम चारमा प्रबेश गरेको छ । डिफेन्डीङ च्याम्पियन समेत रहेको नेपाल पुलिस क्लबलाई २—० हराउदै एपिएफ क्लब सेमिफाईनल प्रवेश गरेको हो ।