Browsing Tag

acc

पोखरामा छुटाछुटै दुर्घटनामा १८ घाइते, पाँचको अवस्था गम्भिर

पोखरा, ४ आसर /पोखरामा छुटाछुटै ठाउँमा भएका दुई दुर्घटनामा परि १८ जना घाईते भएका छन् भने पाँचको अवस्था गम्भिर रहेको छ । पोखरा २३ निर्मलपोखरीबाट पोखरा आउदै गरेको बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । ग१ख ३४२६ नम्बरको बस दोविल्ला नजिकैको…

ओखलढुङ्गामा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

ओखलढुङा, १९ जेठ/ओखलढुङ्गाको फुलबारी गाविसमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर घाइते रहेको पूर्वक्षेत्रीय प्रहरीले जनएको छ। अपराह्न ४ बजे तिर ना ५ त २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविग ५ मा…

मोटर साइकलले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

बुटवल, १६ जेठ /बुटवल उपमहानगरपालिका ११ बसपार्क नजिकैको सडकमा मोटर साइकलको ठक्करले पैदल यात्रीको मृत्यु भएको छ । लु १८ प ८६ नम्बरको मोटरसाइकलले नाम नखुलेका पैदल यात्रीलाई ठक्कर दिदा मृत्यु भएको हो । ठक्कर दिदा घाईते भई उपचारको लागी लुम्बिनी…

बस र मोटर साइकल ठक्कर खादा एकको मृत्यु

पोखरा, १४ जेठ /तनहुँको जामुने ३ माथिल्लो गुणादीमा बस र मोटरसाइकल ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ । बा १ प ४७७ नम्बरको पर्यटक बस र ना ३७ प ६४३३ नम्बरको मोटर साइकल ठक्कर खादाँ मोटर साइकलका चालक चितवन भरतपुर नगरपालिका ८ बस्ने ४५ वर्षका…

मोटरसाइकलको ठक्करले वृद्धको मृत्यु

तनहुँ, १३ जेठ /तनहुँको थर्पुमा बुधबार सडक दुर्घटनामा परि एक बृद्धको मृत्यु भएको छ । सोही स्थान बस्ने बर्ष ७४ को स्थानिय मिम नारायण मल्लको दुलेगौंडाबाट दमौली तर्फ जाँदै गरेको नम्बर नखुलेको अनटेस्ट मोटरसाइकलको ठक्करबाट निधन भएको हो । तनहुँ…

पोखराको रातो पहिरोमा बस दुर्घटना, चालक रातभर खोचमा (फोटो फिचर सहित)

पोखरा, १३ जेठ /महतगौडाबाट पोखरा तर्फआउदै गरेको लेखनाथक माइक्रोको बस दुर्घटना हुदा ५ जना घाईते भएका छन् । ग१ख ५४७१ नम्बर बस बुधबार राती १० बजे भएको दुर्घटनामा परि ५ जना घाइते भएका हुन् । तिव्र गतिमा आएको बस पोखरा १७ रातो पहिरोको खेत खसेर…