Browsing Tag

#होटल संघ

होटल संघद्वारा पुनःउत्थानका लागि राहतको माग

पोखरा, ९ जेठ / संकटग्रस्त सिंगो पर्यटन क्षेत्रको पुनःउत्थानका लागि राहतका कार्यक्रम ल्याउन पश्चिमाञ्चल होटल संघ पोखराले गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटमा पर्यटन पुनःउत्थानका…

फेवाताल संरक्षणलाई होटल संघको एक लाख

पोखरा, ७ कात्तिक / पश्चिमाञ्चल होटल संघ पोखराले फेवा तालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डलाई बुधबार एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको लेकसाइडमा…

होटल संघद्वारा हवाई सम्झौताको स्वागत

पोखरा, १२ साउन / नेपाल र चीन बीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । चीनका १५ विमानस्थलमा नेपाली विमान सेवा कम्पनीले उडान भर्न पाउने सम्झौताले नेपालको पर्यटकीय विकासमा ठूलो टेवा…