Browsing Tag

#सडक

पोखरा- गुल्मीको रिडी जोड्ने सडकलाई बजेट, स्थानियमा खुसी

गणेश रामदाम पोखरा, २० जेठ/ आर्थिक बर्ष २०७७/०७८ को संघ सरकारले पोखराबाट गुल्मीको रिडी जोड्ने सडकका लागि बजेट बिनियोजन गरेको छ । गण्डकी प्रदेशको पोखराबाट पामे– ठुलाखेत - भदौरे– राम्जा–आर्थर–कार्किनेटा–लुंखु–त्रिबेणी–सेतीबेणी हुदै प्रदेश…

मेलबोट सिदिङ सडक अनुगमन

पोखरा,२८ फागुन / जिल्लास्तरीय अनुगमन टोलीले आज पोखरा महानगरपालिका–२५ मेलबोटदेखी माछापुच्छ«े गाउँपालिका–९ सिदिङसम्मको निर्माणाधीन सडक अनुगमन गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अन्तर्गत जिल्ला आयोजना…

पामे सडकको रातो डाँडा भत्किएको सडक अझै बनेन्

पोखरा, २ माघ / भदौमा भासिएको पोखरा फेवाताल किनाराको पामे जाने सडक अन्तरगत रातो डाँडा क्षेत्रको सडक करीब ५ महिना हुदाँ पनि निमार्ण हुन सेकेको छैन । भदौमा आएको वर्षाले पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक भासिएको थियो । सडकको…

पोखरा–बुटबल सडक २५ अर्बमा विस्तार हुदै

पोखरा, १ माघ / पोखरा देखि बुटवल सम्मको सडक विस्तार हुने भएको छ । भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा सडकमार्ग विस्तार हुन लागेको हो । अहिले दुई लेनको भनिए पनि सबै ठाउँमा दुई लेनको नभएर पछि विस्तार पछि सबै ठाउँमा दुई लेनको हुने छ । सडक…

पामे, ठुलाखेत, घाँटीछिना सडक र अन्य दुई योजनामा योजना आयोगले बजेट थप्ने

पोखरा, ३ पुस / पोखरा महानगरपालिका र राष्ट्रिय योजना आयोगको समपूरक साझेदारी अन्तर्गत ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो । साझेदारीमा पोखरा महानगर…

खानेपानीको पाईप विस्तार गर्न बिच सडकमा रेखांकन, सडक बिचबिचमा फोड्ने

पोखरा, १ कात्तिक/ सडकको कालोपत्रे पीचमै रातो घेरो लगाईएको छ । राजमार्गदेखि भित्री सडक सञ्जालमा समेत रातो घेरो छ । घेरो अनुसार नै खानेपानीको पाईप विस्तार गरिने छ । खानेपानीको पाईप विस्तारले फेरी एक पटक कालोपत्रे पीच भत्किने छ । नेपाल…

पोखरा–मुग्लिन सडक चार लेनको बन्ने

पोखरा, ६ असोज /अहिले दुई लेनमा रहेको पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा यो राजमार्ग सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई…

मुग्लिङ–पोखरा सडक ४ लेनको बन्ने, सरकारले एडिबीसँग २१ अर्ब ऋण लिने

काठमाडौं, २० साउन / सरकराले पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ देखि पोखरा सम्मको ९० किलोमिटर सडक ४ लेनको बन्ने भएको छ । सडक स्तरोन्नतीका लागि सरकारले एशियाली विकास बैंक (एडिवी) सँग ऋण लिने भएको छ । साउन १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले…

पोखराका मेयरको अनुगमनः ‘हल्नचोक–पामे सडक यसै वर्ष कालोपत्रे हुन्छ’

पोखरा, १० साउन /पोखरा महानगरपाकिलाका मयेर मानबहादुर जिसीले पोखराका विभिन्न वडामा भएको विकासे कामको अनुगमन गरेका छन् । शुक्रबार विहान पोखरा १८, २३, २४ र १६ मा अनुगमन गरेका छन् । अनुगमनका क्रममा कति पय ठाउँमा ग्याभिन लगादा बिगारेको भन्दै पुन…

पोखरामा २७ को मरेखरे घाटसम्म पुग्ने सडक निर्माण

लेखनाथ, २२ असार /पोखरा महानगरपालिका वडा नं. २७ ले सेती नदी किनारमा रहेको मरेखरे घाटसम्म पुग्ने सडकलाई नमूना सडकको रुपमा निर्माण गरेको छ । ७९ लाख रुपैयाको लागतमा रिठ्ठेपानी देखी ९ सय ७५ मिटर सडक ढलान गरी घाटसम्म पुग्न सहज भएको हो । यसअघि…