Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#विवेकशील साझा

‘भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म’

पोखरा, ७ बैशाख /विवेकशील साझा पार्टीले सार्वजनिक स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन भएकोप्रति खबरदारी गर्दै आएको छ । एक…

पत्रकारलाई हतकडी लगाएर बन्दी ! यो कस्तो लोकतन्त्र ?- विवेकशील साझा

पोखरा, ४ बैशाख /पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस काउन्सिलले हेर्ने…

नयाँ बर्षमा विवेकशील साझाको चियापान, राजनीतिज्ञलाई योगको आवश्यक

पोखरा, १ वैशाख / विवेकशील साझा पार्टी गण्डकीले नयाँ बर्षको शुभकामना आदान प्रदान गरेको छ। बिक्रम सम्बत् २०७६ को अवसरमा पार्टीको गण्डकी प्रदेश शाखाले शुभकामना साटासाट गरेको हो। चियापानसहित…

भ्रष्टाचारका विवरण माग्र्दै विवेकशील अख्तियारमा

पोखरा, १५ चैत/विवेकशील साझा पार्टीको ‘ठुलो माछा समाऊ’अभियानअन्तरगत गण्डकी प्रदेश शाखाले शुक्रबार पोखरास्थितअख्तियार दुरुपयोग कार्यालयमापुगेर पछिल्लो विवरण माग गरेको छ । फागुन १४ गते…

विवेकशील साझाको होलीः ‘सत्यको राजनीतिबाट जनताको मुहारमा खुशी ल्याउँछौँ’

पोखरा, ७ चैत/अघिल्ला वर्षहरुभन्दा यो पटक होलीको माहौल पोखरामा निकै बढेको देखियो । युवायुवतीहरु होलीको रंगसँगै सडकमा देखिए । विशेषगरि लेकसाइड क्षेत्रमा होलीको भीड थेगिनसक्नु देखिन्थ्यो ।…

राजनीतिक नेतृत्वकै कारण विकासले गति लिन सकेको छैनः डा. सूर्यराज आचार्य

पोखरा, १८ फागुन/पूर्वाधार विज्ञ भनेर चिनिँदै आएका विवेकशील साझाका नेता डा. सूर्यराज आचार्यले राज्य संचालनमा ‘लिडरशिप’ अभाव भएकै कारण नेपालमा विकासले गति लिन नसकेको बताएका छन् । यूथ…

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको मागप्रति विवेकशील साझा पार्टीको ऐक्यबद्धता

पोखरा, २४ माघ /विवेकशील साझा पार्टी गण्डकी प्रदेशले आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको माग प्रति ऐक्यबद्धता जनाएको छ । उसले विद्यार्थीहरुको मागप्रति कलेजले तत्काल सम्बोधन…

विवेकशील साझामा गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा शुशिला केसी अधिकारी

पोखरा, २ माघ/विवेकशील साझा पार्टीले केन्द्रिय समिति विस्तार गरेको छ । साथै, पार्टीले विभिन्न विभागमा संयोजक पनि तोकेको छ । गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा शुशिला केसी अधिकारी चयन भएकी…

विवेकशील साझाः जिल्लामा छैन फुटको असर

पोखरा, २९ पुस/विवेकशील साझा पार्टीका सँयोजक मध्येका एक उज्जल थापा सहित केहि केन्द्रीय सदस्यहरुले पार्टी छोडेको भन्दै बखुण्डोलको पार्टी कार्यालयमा पत्रकार भेटघाट चलिरहेको थियो । विधिवत रुपमा…

वैवाहिक खुशीलाई समाज सेवासँग जोड्यो विवेकशील साझाले

पोखरा, ७ पुस /सामान्यतया विवाहमा भव्य भोजभतेर हुन्छ । खर्चिलो पाराले विवाह गर्ने चलन बढिरहेको अवस्थामा विवेकशील साझा पार्टीले केहि फरक सन्देश सहितको भोज आयोजना गरेको छ । ‘मेनु’ त्यस्तो…

सरकारले जनतालाई निराशा बाँड्यो–संयोजक रविन्द्र मिश्र

पोखरा ११, कात्तिक/ विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सरकारले जनतालार्य निराशा मात्रै बाँडेको आरोप लगाएका छन् । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दुई तिहाईको सरकार भए पनि…

को हुन् विवेकशील साझाको गण्डकी संयोजकमा महेश भण्डारी

पोखरा, १० कात्तिक/विवेकशील साझा पार्टीले संगठन विस्तारको क्रममा गण्डकी प्रदेशको संयोजकमा युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई चयन गरेको छ । शनिबार पोखराको उद्योग वाणिज्य संघको…

पोखरामा विवेकशील साझाको संगठन विस्तार तथा प्रदेश सँयोजक घोषणा हुने

पोखरा, ८ कात्तिक/ पोखरामा विवेकशील साझा पार्टीको संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । विवेकशील साझाको देशव्यापी संगठन विस्तार कार्यक्रम अन्तरगत पोखरामा जिल्ला कमिटिको सँयोजनमा…