Browsing Tag

#मृत

पोखरामा अमेरिकन पर्यटक मृत फेला

पोखरा, ४ चैत / पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा रहेको एक होटलमा अमेरिकन पर्यटक मृत फेला परेका छन् । होटलमा फागुन २८ गतेबाट बस्दै आएको अमेरिकी नागरिक वर्ष ७० बर्षिय मार्क (MARK SCHONEFELD)  (PP no.595624712) मृत फेला परेको प्रहरीले…

कास्कीको फेदीमा भण्डारी मृत फेला

पोखरा, १८ माघ / कास्कीको माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस फेदीमा एक जना मृत फेला परेका छन् । माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस घर भई सोही ठाउँको फेदी बस्ने ३८ बर्षिय प्रजापती भण्डारी शुक्रबार दिऊसो मृत फेला परेका हुन् । धम्पुसबाट फेदी…

पोखरामा एक जना मृत फेला

पोखरा, ११ माघ / कास्की माछापुच्छ्रे गाउँपालिका १ भुजुङखोला घर भई हाल पोखरा महानगरपालिका १० शिबचोक बस्ने एक जना मृत फेला परेका छन् । पोखरा १० शिवचोक बस्ने ४५ बर्षिय पंचबहादुर तामाङ आफ्नै डेराको कोठामा सुतेको अवस्थामा मृत फेला परेका हुन् ।…

पोखरा मालेपाटनको नहरमा खसेकी बालिका मृत फेला

पोखरा, २० पुस / पोखरामा आइतबार साझँ नहरमा खसेर हराएकी एक बालिका मृत भेटिएकी छन् । पोखरा ५ मालेपाटन बस्दै आएकी ४ बर्षिय सृजना सुबेदी मृत फेला परेकी हुन् । पोखरा ५ मालेपाटनकी इन्दिरा सुवेदीले आफ्नी ४ वर्षीया छोरी गुमाएकी छिन् । आमा सगँ…

पोखरामा मानन्धर मृत फेला

पोखरा, ११ पुस / पोखरामा जनकपुरका एक व्यक्ती मृत फेला परेका छन् । जनकपुरको धनुषा गोदार नगरपालिका २ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड स्थित डेरा गरी बस्ने ६४ बर्षिय रामकाजी मानन्धर मृत फेला परेका हुन् । डेरा कोठा नजिकै…

तीन दिन देखी हराएका पोखराका निरज मृत फेला

पोखरा, २५ मंसिर / पोखराका १३ काँहुखोलाका कसेरीका निरज परियारको तीन पछि सव फेला परेको छ । पोखरा महानगरपालिका २९ धर्मकाटा भित्र कच्चि बाटोको बायाँ साईडको कुलोमा सव फेला परेको हो । पोखरा महानगरपालिका १३ काँहु खोला कसेरी बस्ने ३० बर्षिय…

पोखरामा होटलका कर्मचारी मृत फेला

पोखरा, १५ कात्तिक / पोखरामा एक व्यक्ति मृत भेटिएका छन् । भक्तपुर घर भई हाल पोखरा महानगरपलिका १७ ड्यामसाईडमा बस्दै आएका ३५ बर्षिय अशोक अधिकारी मृत भेटिएका हुन् । उनी डेरा कोठा अगाडि मृत फेलाको प्रहरीले जानकारी दिएको छ । उनी एक वर्ष देखि…

पोखराको बाम्दीमा एक व्यक्ति मृत फेला

पोखरा, ३ कात्तिक / पोखरा महानगरपालिका २३ बाम्दी एक जना मृत फेला परेका छन् । पोखरा महानगरपालिका २३ बाम्दी बस्ने ७३ बर्षिय पुर्णबहादुर राई आफ्नै घर नजिकै खानेपानी धाराको कुलोमा मृत अवस्थामा भेटिएका हुन् । स्थानियले प्रहरीलाई खबर गरेपछि…

पोखराको फेवातालमा एक युवक मृत भेटिए

पोखरा, १ असोज / पोखराको फेवातालमा एक युवकको शव भेटिएको छ । फेवातालको ड्यामसाइडमा शव भेटिएको हो । बुधबार दिऊसो एक युवक फेवातालमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली र गोटाखोरको टोलीले युवकको शव फेवातालबाट…

पोखरामा एक व्यक्ति मृत फेला

पोखरा, ३२ साउन / पोखरा महानगरपालिका १३ दुईकुलाको मुहानमा एक व्यक्ति मृत फेला परेका छन् । हालसम्म नाम थर वतन नखुलेको करिब ६० बर्षिय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरि…