Browsing Tag

#महिला क्रिकेट

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी

पोखरा २२ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंका माथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत…

महिला क्रिकेटमा नेपाल कास्यमा सिमित

पोखरा, २१ मंसिर / (बायाँहाते स्पीनर अर्थोडक्स) अन्जली चन्दले घातक बलिङ गरेपछि माल्दिभ्सले दिएको ९ रनको चुनौतिलाई १.१ ओभरमा पुरा गर्दै नेपालले महिला क्रिकेटमा कास्य पदकमा चित्त बुझाएको छ । लिगको पहिलो खेलमा १६ रन बनाएको माल्दिभ्स कास्य…

महिला क्रिकेटमा नेपाल श्रीलंकासंग ४१ रनले पराजित

पोखरा, २० मंसिर / नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर व्याटिङ्ग गरेको श्रीलंकाले पुरा २० ओभरमा ७…

बंगलादेश महिला क्रिकेटको फाइनलमा, नेपाल जित्नैपर्ने दवाबमा

पोखरा, १९ मंसिर /बंगलादेश १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो । बिहीबार पोखरा रंगशालामा…

महिला क्रिकेटमा बंगलादेश ७ विकेटले विजयी

पोखरा, १७ मंसिर / १३ औं दक्षिण एशियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर…