Browsing Tag

#भूकम्प

दोलखा केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

पोखरा, ३१ वैशाख / दोलखा केन्द्र बिन्दु बनाएर मंगलबार राति भूकम्पको धक्का गएको छ । काठमाडौँमा आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो । मंगलबार राति ११ः५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ म्याग्नेचुट भूकम्प गएको राष्ट्रिय…

पोखरामा भूकम्पको धक्का

पोखरा, ६ वैशाख / पोखरामा शनिबार भूकम्पको धक्का महसुश भएको छ । ११ बजेर १५ मिनेट जाँदा भूकम्पको ३ म्याग्नेच्यूटको भुकम्प गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । सानो भूकम्पको धक्का भएपनि लकडाउनमा घरमै बसेकाहरुले महसुस गरेर…

बझाङमा भूकम्पको धक्का

काठमाडौं, २० चैत/ बझाङमा बिहीबार राति भूकम्प गएको छ । राति ८ः५५ बजे ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बझाङको भामचौर आसपास भएर भूकम्प गएको केन्द्रको अनलाइन संस्कणमा जनाएको छ ।

चीनमा भूकम्प जादाँ काठमाडौंसम्म धक्का

काठमाडौं, ७ चैत / चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं नेपालका अन्य ठाउँमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ बजेर १८…

पोखरामा ५ म्याग्नेच्यूट भूकम्पले पोखरामा त्रसिएपछि मानिसहरु सडकमा

पोखरा, २ चैत / आइतबार राती गएको भूकम्पपछि पोखरामा मानिसहरुलाई त्रसित भएर सडकमा निस्का छन् । रातमा पोखरा आसपासका मानिसहरू अझै भुकम्प आउने हो कि भन्ने डरले सडकमा झरेका हुन् । कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५ म्याग्नेच्यूटको भुकम्प राति ८…

भूकम्पले त्रसिएपछि पोखरामा मानिसहरु सडकमा

पोखरा, १७ पुस / बिहीबार राती गएको भूकम्पपछि त्रसित भएर सडकमा निस्का छन् । मध्येरातमा पोखरा आसपासका मानिसहरू अझै भुकम्प आउने हो कि भन्ने डरले सडकमा झरेका हुन् । कास्कीको घाचोक केन्द्रविन्दु भएर राति ९ बजेर ५९ मिनेटमा भूकम्प गएको थियो ।…

कास्कीको घाचोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

पोखरा, १७ पुस / पोखरामा बिहीबार राति भूकम्पको धक्का महशुस भएको छ । राति ९ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । कास्कीको घाचोक केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्यूटको भूकम्प धक्का गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । करिब ५ सेकेण्ड…

बुधबार राति भूकम्प महसुस

काठमाडौं, ११ मंसिर / नेपालमा बुधबार राती भूकम्पको धक्का महसुस भएको छ । राती १० बजेर ९ मिनेट जाँदा भूकप्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अुनसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । …

भूकम्पको दोस्रो किस्ता कात्तिक मसान्तसम्म लिनु पर्ने

पोखरा, ५ कात्तिक / विसं २०७२ को भुकंपका कारण भत्कीएर सम्वन्धीत पालिकामा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिक खटिनुपुर्व वनेका घरहरुले समेत नीजि आवास पुननिर्माण अनुदान रकम पाउने भएका छन् । जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन…

लमजुङ केन्द्र भएर मंगलबार बिहान भूकम्पको धक्का 

लमजुङ, ३१ भदौ / लमजुङ केन्द्रबिन्दु भएर मंगलबार बिहान ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प धक्का महशुस भएको छ । मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते…