Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

# भलिबल

महिला भलिबलमा न्यु डायमण्डको दोहोरो जित

काठमाडौं, १४ बैशाख/ पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङगान्जी न्यूडायमण्डले मिश्रित सफलता हात पारेको छ । शनिवार भएको पहिलो खेलमा पश्चिमाञ्चललाई २५–१४,२५–२२ र २५–१३ को सोझो…

भलिबलमा पुलिस र आर्मीबीच उपाधि भिडन्त

पोखरा, १० बैशाख/आठौं राष्टिय खेलकुद प्रतियोगिता अन्तरगत भलिबलमा नेपाल पुलिस र आर्मीबीच पुरुष भलिबलको उपाधि भिडन्त पक्का भएको छ । खजुरा शुक्र भलिबल स्टेडियममा भएको पहिलो सेमिफाईनल खेलमा…

भलिबलमा गण्डकी, एपीएफ र तीन नम्बर प्रदेश सेमिफाइनलमा

नेपालगञ्ज, ९ बैशाख / आठौ राष्ट्रिय खेलकुद अन्तरगत आइतबार भएको महिला भलीबलको खेलमा सफलता हात पार्दै एपीएफ र प्रदेश नम्बर तीन सेमिफाइनलमा प्रबेश गरेका छन् । सेमिफाइनल प्रबेश गर्ने क्रममा…

लेखनाथको पचभैया भएको भलिबलको उपाधी लालीगुँरासलाई

पोखरा, ९ बैशाख / पचभैया प्रगतीशील युवा मञ्च पोखरा–३१ द्वारा आयोजित प्रथम पचभैया वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी लालिगुँरास क्लब तनहुँले हात पारेको छ । आइतबार सम्पनन्न फाइनल खेलमा…

भलिबल प्रतियोगिता ठूलाचौर युवा क्लब प्रथम

पोखरा, ८ बैशाख/खेलकुद विकास समिति पोखरा महानगरपालिका वडा नं. २१ द्वारा आयोजित दोस्रो टोल तथा क्लब स्तरीय भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो। कार्यक्रमका…

भलिबलमा एपीएफको दोहोरो जित (कस्को कति मेडल सहित)

पोखरा, ६ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत भलिबल प्रतियोगिताको महिला स्पर्धामा एपीएफ र प्रदेश ३ ले जित निकालेका छन् । खजुरामा भएको खेलमा एपीएफले प्रदेश १ लाई २५–४,२५–९ र…

महानगरले १४ वटा भलिबल र ७ वटा ब्याटमिन्टन कोर्ट बनाइने

पोखरा, ३ वैशाख/पोखरा महानगरपालिकाले २१ स्थानमा भलिबल र ब्याटमिन्टन कोर्ट निर्माण गर्ने भएको छ । महानगरले १४ स्थानमा भलिबल कोर्ट र ७ स्थानमा ब्याटमिन्टन कोर्ट निर्माण गर्न लागेको हो ।…

सुर्य तारा भलिबलको उपाधि आयोजकलाई

पोखरा २ बैशाख /नेपाली नयाँ वर्षको अवसरमा आयोजित सुर्य तारा रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक सुर्य तारा क्लब (पोखरा) पोखरा २७ तालचोकले जितेको छ । प्रतियोगिता अन्र्तगत सोमबार…

लेखनाथको पचभैयामा वडास्तरीय भलिबल प्रतियोगिता हुने

पोखरा, २ बैशाख/पर्यटकिय पोखराको एक प्रमुख गन्तव्यका रुपमा रहेको यस पोखरा–३१, पचभैयामा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । पचभैया प्रगतीशील युवा मञ्चको आयोजना तथा पोखरा…

कास्कीकोट महोत्सवमा आयोजीत भलिबलमा लौरुक ए वि फाइनममा

पोखरा, २९ चैत्र /कास्की कोटमा जारी प्रथम कास्कीकोट चैते दशै महोत्सवको खुल्ला कविता प्रतियोगिता कार्यक्रम सम्मपन्न भएको छ । कविता प्रतियोगीतामा प्रथम तारानाथ पराजुली पर्वत प्रथम, अनिता…

ल्वाङमा २८ औँ चैते दशैँ मेला सम्पन्न, पुरुष भलिबल तर्फको उपाधि घान्दुकलाई

पोखरा, २७ चैत /कास्कीको पर्यटकिय ल्वाङ गाउँमा सम्पन्न ‘२८ औँ चैते दशैँ मेला २०७५’ मा गाँउ स्तरिय पुरुष भलिबलको उपाधि अन्नपुर्ण युवा क्लब घान्दु्रकले जितेको छ । बुधबार शहिद हरि प्रसाद…

न्यु डायमण्डको पहिलो जित

पोखरा, २२ चैत/आइएसएप वल्र्ड यू–१५ महिला भलिबल प्रतियोगितामा नेपालको न्युडायमण्ड एकेडेमीलले अजरवैजानलाई २–१ को सेटमा हराउदै पहिलो जित हात पारेको छ । बिहीबार अजरबैजन सगँ भएको खेलमा पहिलो…

सुर्य तारा रनिङ्ग शिल्ड भलिबल सम्पन्न गर्न विभिन्न उपसमिति गठन

पोखरा, १६ चैत /सुर्य तारा क्लब पोखरा २७ तालचोकको आयोजनामा हुने सुर्य तारा रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । प्रतियोगिता सफल बनाउन प्रतियोगिता मुल आयोजक समितिको…

भलिबलको उपाधि मोदी १ भुकलाई

वीरेठाँटी (कास्की), १० चैत/अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा भएको फागु पूर्णिमा मेला शनिबार सकिएको छ । मेलाको मुख्य आकर्षणका रुपमा रहेको अन्तर गाउँपालिका वडा…

फागु महोत्सव भलिबलको उपाधि मनोहर क्लबलाई

पोखरा, ९ चैत/ नवौं रुपातालबेसी फागु महोत्सवको पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका १४ स्थित मनोहर युवा क्लबले जितेको छ । सप्तरंगी क्लब तालबेसीको आयोजनामा भएको प्रतियोगिताको…

भीमाद नगरपालिकालाई ‘रुपा अध्यक्ष कप’ भलिबलको उपाधि

पोखरा, २८ फागुन/स्याङजाको कालीगण्डकी गाउँपालिकालाई चौथो सेटमा पराजित गर्दै भीमाद नगरपालिकाले रुपा गाँउपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । रुपा गाउँपालिका…

कास्कीको रुपामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

पोखरा, १३ फागुन/ कास्कीको रुपा गाउँपालिकाले फागुनको चौथो साता अध्यक्ष कप भलिवल प्रतियोगिता गर्ने भएको छ । रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा फागुन २४ गतेदेखी २७ गतेसम्म रुपा…

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

पोखरा, १ फागुन /दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । बुधबारको उपाधि भिड्न्तमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले होङगान्जी न्युडायमण्डलाई ३–१ को सेटमा…

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको फाइनलमा न्युडायमण्ड र एपीएफ

पोखरा, १ फागुन/होङ्गान्जी न्यु डायमन्ड र एपीएफले दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधि भिड्न्त पक्का गरेका छन् । पर्बतको कुश्मा बजारमा भएको सेमिफाईनल खेलमा होङगान्जी…

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलमा एपीएफ र न्युडायमण्ड सेमिफाईनलमा

पोखरा, २९ माघ/साविकको विजेता विभागीय टिम नेपाल एपीएफ क्लब र उपविजेता होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश…