Browsing Tag

#ब्याडमिन्टन

ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण

पोखरा, मंसिर २०/ तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत व्याडमिण्टन प्रतियोगितामा भारतले ६ वटा स्वर्ण पदक जितेको छ । पोखरा रगंशालाको व्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले एकाधिकार जमाउँदै ६ स्वर्णपदक जित्न सफल भएको…

पुरुष सिंगल र डबल्स तथा मिक्स डबल्समा नेपाललाई काश्य पदक पक्का

पोखरा, १८ मंसिर / तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याड मिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ…

ब्याडमिन्टनमा नेपालको निराशाजनक प्रदर्शन

पोखरा, १७ मंसिर/ तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको…

ब्याडमिन्टनको टिम इभेन्टमा नेपाललाई कास्य

पोखरा, १७ मंसिर / १३ औं दक्षिण एसियाली (साग) अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्य पदकमै रोकिएको छ । आज भएको सेमीफाईलन प्रतिस्पर्धाबाट नेपाल माथि उक्लिन सकेन् । पोखरा रंगशालास्थित…

पुरुष तथा महिला ब्याडमिन्टनको टिम इभेन्टमा नेपाल काश्यमा सिमित

पोखरा, १६ मंसिर/ तेह्रौं दक्षिण एसियाली साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले काश्यमा चित्त बुझाएको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा सोमबार भएको खेलमा नेपालका महिला तथा पुरुष…

ब्याडमिन्टन हलको काम अन्तिम चरणमा, ७ स्वर्णका लागि ९४ खेलाडी भिड्ने

पोखरा, ९ मंसिर/ १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने व्याडमिन्टन खेलको लागि निमार्ण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो । “ब्याडमिन्टनको…