Browsing Tag

#बजेट

नेपालमा हुने १३ औ सागका लागि ५ अर्व २६ करोड बजेट आवश्यक

काठमाडौं, २ असार /१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित ५ अर्ब २६ करोड बजेट लाग्ने प्रस्तुत गरेको छ । बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य…

केन्द्रको अनुदानमा गण्डकी प्रदेशलाई किन कम ? समानिकरणमा जम्मा ७ अर्ब अनुदान

पोखरा, २० जेठ /प्रदेश सरकारको सबैभन्दा बढि बजेटको हिस्सा भनेको केन्द्रिय सरकारले दिने अनुदान हो । वित्तिय समानिकरण, सशर्त, विशेष र समानिकरण गरि ४ शीर्षकमा प्रदेशले केन्द्रको अनुदान पाउँछन् । आगामी आर्थिक बर्षमा प्रदेश र स्थानीय तहका लागि ४…

गण्डकी प्रदेशको बजेटको प्राथमिकताः पर्यटन, कृषि र पुर्वाधार निमार्ण

सागर राज तिमिल्सिना पोखरा, १७ जेठ /गण्डकी प्रदेशका आर्थिक मार्मिला योजना मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६/०७७ को बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् ।  उनले प्रदेशको विकासका लागि पर्यटन,कृषि र पुर्वाधार निर्माणका…

आर्थिक वर्ष २०७६/०७७ को १५ खर्ब ३२ अर्बको बजेट (यस्तो छन् मुख्य मुख्य बुदाँ)

काठमाडौं, १६ जेठ /सरकारले आगामी २०७६/७७ वर्षको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन् । अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि चालूतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४…

कर्मचारीको तलब बढ्यो

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बृद्धि गरेका छन् । राजपत्राकिंतको १८ प्रतिशत र राजपत्रअनकिंतको २० प्रतिशत तलब बृद्धि गरेको छ । सरकारले विभिन्न पदमा फरक फरक…

रेलमार्ग बनाउन ७ अर्ब ७० करोड

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै रेलमार्गहरुको लागि आगामी वर्षमा ७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमागले पाएको थियो ।…

सरकारलाई पेट्रोल र डिजेलबाट थप १ रुपैयाँ शुल्क

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ । सरकारले सडकको मर्मतका लागि भन्दै थप १ रुपैयाँ शुल्क लिने घोषणा गरेको हो ।…

स्वास्थ्य बीमा कार्यक्रम देशभर, बीमा रकम दोबर

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई देशभर पु¥याउने घोषणा गरेका छन् । सरकारले त्यसका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सबै नेपालीलाई स्वास्थ्य…

जग्गा भाडामा लिन निती बन्ने, स्वदेशी सामग्री प्रयोग गर्नु पर्ने, पर्यटनलाई २ अर्ब

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै जग्गा भाडामा लिई कृषी तथा अन्य व्यवसाय गर्ने ब्यवस्था गर्ने बताएका छन् । पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट…

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बेरोजगार युवालाई…