Browsing Tag

# फेवाताल

फेवातालको मापदण्डमा बनेका आसपासका घर र संरचना महानगरले भत्काइने

पोखरा, ९ जेठ/पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर मापदण्डमा बनाइएका संरचना भत्काउन स्थानीयलाई १५ दिनको अल्टिमेटम दिएको छ । पोखरा महानगरले बिहीबार सूचना जारी गर्दै ६५ मिटर मापदण्ड भित्र बनेका १५ दिनभित्र हटाउन चेतावनी दिएको हो । मापदण्ड…

फेवातालको बिचमा टापु बनाएर कफी सप बनाउने प्रदेश सरकारको तयारी

पोखरा, २५ वैशाख/गण्डकी प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले फेवातालको बीच भागमा कफी सप बनाउने प्रदेश सरकारको योजना रहेको बताएका छन् । पोखरा…

फेवातालको सिमसार पुर्न तत्काल रोक्न मुख्यन्त्रीको निर्देशन

पोखरा, २४ बैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको माटो झिकेर सीमसार क्षेत्र पुर्ने उल्टो काम नगर्न सचेत गराएका छन् । पोखराको मुख्य आकर्षण फेवातालका सिमसार क्षेत्र पुरिएको स्थानको सोमबार अवलोकन गर्दै मुख्यमन्त्री…

फेवातालको ६५ मिटर मापदण्ड ’boutमा छलफल, सर्वोच्चको फैसला कार्यान्यनमा स्थानीयको शंका

पोखरा, २१ बैशाख /फेवाताल संरक्षण सम्बन्धी सर्वाेच्च अदालत केही महिना अगाडी गरेको फैसला कार्यान्वयनमा स्थानीय बासिन्दाले शंका व्यक्त गरेका छन् । फैसला कार्यान्वयनबारे आयोजित छलफलमा स्थानीयले त्यस्तो शंका जाहेर गरेका हुन् । ‘सर्वाेच्चले यो…

फेवातालमा हावाहुरी, अलपत्र तीनजनालाई एपीएफले उद्धार

पोखरा, ६ बैशाख /पोखराको फेवातालमा शुत्रबार दिऊसो एक्कासी आएको हावाहुरीको कारण बोटिङ गरिरहेका तीनजना अलपत्र परेका छन् । तालमा बोटिङ गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारण एक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका थिए । अलपत्र परेका…

फेवाताल किनारका सुकुम्बासीलाई हटाउने

प्रकाश ढकाल पोखरा, १४ चैत /फिर्के र बुलौंदी जोडिएपछि फेवातालमा मिसिने दोभान छेउमै एउटा सानो बस्ती छ । ब्लकको गारो र टिनका पाताले छाएका झुप्रे घरहरु छन् । मिश्रित जातिका मान्छेहरु बस्छन्, त्यहाँको सुकुम्बासी बस्तिमा । विशेषगरी फेवाताल र…

फेवातालको ६५ मिटर सिमा छुट्याउन वाकओभर सर्भ

केशवशरण लामिछाने पोखरा, ७ चैत /फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले दिएको फैसला कार्यान्वयनका लागि प्रदेश सरकारले गठन गरेको समितिले पोखराको फेवाताल स्थलगत अध्ययन थालेको छ । समितिका सदस्य प्रदेश सांसद राजीव पहारी, रामजी बराल जीवन र…

फेवातालको ६ हजार रोपनी जग्गा फिर्ता होस् – खगराज अधिकारी

काठमाडौं, १४ फागुन /नेकपाका सांसद खगराज अधिकारीले फेवातालको ६ हजार रोपनी जग्गा फिर्ता गर्न माग गरेका छन् । उनले पोखराको फेवातालको ६ हजार रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गरेको भन्दै त्यो जग्गा फेवाताल कै नाममा फिर्ता ल्याउन माग गरे…

फेवाताल मापदण्ड–वडाध्यक्षकै घर मापदण्ड विपरित

पोखरा, १६ माघ /सर्वोच्च अदालतको फैसला पछि पोखरा महानगर र प्रदेश सरकार फेवाताल संरक्षणका लागि काम जुटेको छन् । प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय एक्सन कमिटी गठन गरेको छ । पोखरा…

फेवातालमा महानगरले डोजर चलायो, के छ मापदण्ड, वडा अध्यक्षको घर नै मापदण्डमा

पोखरा, १४ माघ /पोखरा महानगरपालिकाले फेवाताल पुरिएको भागबाट माटो निकाल्न अभियान सुरु गरेको छ । सोमबार खहरे स्थित तालमा जमेको माटो हटाउन थालिएको हो । करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको महानगरले जनाएको छ । अभियानको…