Browsing Tag

#पर्यटक

पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटक बढे

पोखरा, १५ कात्तिक /पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले ११ दिनमा टिकट बिक्रीबाट २६ लाख ५० हजार ३७० रुपैया आम्दानी गरेको छ ।यही महिनाको १ देखि ११ गतेसम्म विद्यार्थी दुई हजार १२९, सर्वसाधारण…

पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका

पोखरा, १२ कात्तिक/ तिहारमा सप्तरंगी टीका लगाएर नेपाली मात्रै रमाएनन् । पोखरामा विदेशी पर्यटक पनि रमाएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको १३ औं भाइटिका महोत्सव विभिन्न देशका पर्यटकहरु सप्तरंगी टीका निधारमा लगाउ दंग परे ।…

पोखरामा आन्तरीक पर्यटक बढे, विदेशी घटे

पोखरा, २८ असोज / पर्यटकीय सहर पोखरामा दशैँलगत्तै आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । क्याम्पस तथा विद्यालय विदामा छुट्टि मनाउन आउने र पर्यटकीय सिजन लागे सगँ विदेशी पर्यटक समेत बढेका छन् । तर अघिल्लो वर्षको भन्दा विदेशी पर्यटक कम…

बाटो सरर रररर भए पछि काहूँडाँडामा पर्यटक हररर (फोटो फिचर)

सागर राज तिमिल्सिना/ तस्बिरहरु पुर्ण न्यौपानेपोखरा ११ काहुँडाडाँबाट सूर्योदय र सूर्य अस्ताएको दृश्य हेर्ने योजना बाटोकै कारण पुरा नभएको सुन्नमा आई रहन्थ्यो । करिब १ बर्ष पहिले मात्र काहूँ डाँडा जाने बाटो चक्ल्याएर पिच गरिएको छ । बाटो बनी…

पोखरा आएका महिला पर्यटकलाई रातो साडी, चुरा र पोते

पोखरा, १६ भदौ / हरितालिका तीजको अवसरमा पोखरा आएका महिला पर्यटकलाई स्वागत गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजना विमानबाट आउने र पर्यटक बसबाट आएका महिला पर्यटकलाई उपहार दिदै साडी र चुरा लगाइ दिए ।पोखरामा विमानबाट आएकी…

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्म कै धेरै पर्यटक

पोखरा, १३ साउन / अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्यटक आउने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्ष यस आर्थिक वर्षमा २०७५/०७६ मा अहिले सम्मकै सबैभन्दा धेरै पर्यटक आएका छन् ।यस आर्थिक वर्षमा १ लाख ८१ हजार ६ सय ७९ जना विदेशी…

पोखरामा एक वर्षमा तीन लाख विदेशी पर्यटक

सागर राज तिमिल्सिना पोखरा, १२ साउन /पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा एक वर्षमा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा २ लाख ९८ हजार ९ सय ७५ जना विदेशी पर्यटक…

पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक

पोखरा, २६ असार /गण्डकी प्रदेशको राजधानी पोखरा सहित गण्डकी प्रदेशका पर्यटकी स्थलहरुमा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएको तथ्याङक संकलन भएको छ । गण्डकी प्रदेश सरकारले गत साउन देखी गण्डकी प्रदेशमा आउन पर्यटकको तथ्याङका राख्न थाले यता…

पर्यटक बोलाउन उत्तर भारतमा चलिए पोखरा

पोखरा, १५ असार /विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाचल होटल संघ पोखराले उत्तर भारतका विभिन्न शहरहरुमा गण्डकी प्रदेश सहित नेपाल प्रबद्र्धन गर्न चलीए पोखरा अभियानलाई निरन्तरता दिने भएको छ ।असार १६ गतेदेखि २० गते सम्म संचालन हुने अभियानमा…

पोखराको रोपाई महोत्सवमा रमाए पर्यटक

सागर राज तिमिल्सिना पोखरा, १५ असार /गलामा माला, रातो टिका अनि पञ्चे बाजाको धन्की रहेका थिए । टपरीमा रोटी, अनि दहि र चिउरा । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन ।पर्यटकलाई हिलोमा रमाई रहेका थिए । पोखरा महानगर पालिका १७ महतगौडामा…